स्वाद

Romanized: svaada, svaad, swaada, svad

कुनै वस्तु खाँदापिउँदा जिभ्रो वा रसेन्द्रियले गर्ने अनुभव; चाख्ता जिभ्रामा हुने मिठोनमिठो, नुनिलोअलिनो,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै वस्तु खाँदापिउँदा जिभ्रो वा रसेन्द्रियले गर्ने अनुभव; चाख्ता जिभ्रामा हुने मिठोनमिठो, नुनिलोअलिनो, तितोपिरो आदिको क्रियाप्रतिक्रिया।

सम्बन्धित शब्दहरू