स्वादु
Romanized: svaadu, swaadu, swadu, shvaadu
मिठो स्वाद भएको; स्वादिलो; स्वादिष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मिठो स्वाद भएको; स्वादिलो; स्वादिष्ठ।
२.
(नाम)
मिठो स्वाद; मधुरता; मिठास।