स्वाद्य
Romanized: svaadya, svaady, swaadya, svady
चाख्न मन लाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चाख्न मन लाग्ने।
२.
स्वाद लिन योग्य।
३.
स्वाद लिनुपर्ने।
४.
स्वादिलो।