स्वादे

Romanized: svaade, swaade, swade, shvaade

मिठो र स्वादिलो वस्तु मात्र खान चाहने; जिबुल्ले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [स्वाद ए]

1
मिठो र स्वादिलो वस्तु मात्र खान चाहने; जिबुल्ले।

सम्बन्धित शब्दहरू