सुस्वादु
Romanized: susvaadu, suswaadu, suswadu, shusvaadu
खाँदा वा सुन्दा अत्यन्त मिठो लाग्ने; अत्यन्त स्वादिलो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
खाँदा वा सुन्दा अत्यन्त मिठो लाग्ने; अत्यन्त स्वादिलो ।