अस्वादु
Romanized: asvaadu, aswaadu, aswadu, ashvaadu
स्वाद नभएको; बेस्वादिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
स्वाद नभएको; बेस्वादिलो।