स्वादिलो

Romanized: svaadilo, swaadilo, swadilo, shvaadilo

मिठो स्वाद भएको; चखिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मिठो स्वाद भएको; चखिलो।
२.
रुचिलाग्दो; रसिलो।

सम्बन्धित शब्दहरू