मन्वादि

Romanized: manvaadi, manwaadi, manwadi, manbaadi

मन्वन्तर फेरिने तिथि; एक मन्वन्तरको नवयुगको प्रथम दिवस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मन्वन्तर फेरिने तिथि; एक मन्वन्तरको नवयुगको प्रथम दिवस।

सम्बन्धित शब्दहरू