इत्यादि

Romanized: ityaadi, ityadi

यो र यस प्रकारका; यसबाहेक अन्य पनि; यस्तै; अरू पनि; आदि; प्रभृति। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अव्यय [संस्कृत]

१.
यो र यस प्रकारका; यसबाहेक अन्य पनि; यस्तै; अरू पनि; आदि; प्रभृति।
२.
लगायत; समेत।
३.
कुनै लेखाइ वा बोलाइका क्रममा प्रमुख कुराहरूको उल्लेख गरी त्यस्तै प्रकारका अन्य कुराको सङ्केत दिन प्रयुक्त हुने शब्द (उदा.- साहित्यमा कविता, कथा, उपन्यास इत्यादि विधा देखिएका छन्।)।

उदाहरण वाक्य

  • साहित्यमा कविता, कथा, उपन्यास इत्यादि विधा देखिएका छन्।

सम्बन्धित शब्दहरू