मिलान

Romanized: milaana, milaan, milan, milana

मेल; मिलाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मिल्+आन]

१.
मेल; मिलाप।
२.
मिश्रण; मिसाइ।
३.
तुलना; दूँजाइ; भिडाउने काम; रुजु ।

सम्बन्धित शब्दहरू