ओलान

Romanized: olaana, olaan, olan, olana

घाउ निको हुँदै गएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घाउ निको हुँदै गएको अवस्था।
२.
बलिरहेको आगो मन्द भएको अवस्था।
३.
मान्छेको हिँडाइ वा कर्मको गति घट्दै गएको अवस्था।

सम्बन्धित शब्दहरू