ओधान
Romanized: odhaana, odhaan, odhan, odhana
बलेको अगेनामाथि भाँडा बसाल्नका लागि राखिने तीन खुट्टा भएको फलामे साधन; ओदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अवधान]
1
बलेको अगेनामाथि भाँडा बसाल्नका लागि राखिने तीन खुट्टा भएको फलामे साधन; ओदान।