ओल
Romanized: ol, ola
एकै भेट्नामा लामा लामा धेरै पात हुने बाँकाको जस्तो निलो फूल फुल्ने, हरियो घोगामा राता, पहेँला फल फल्ने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकै भेट्नामा लामा लामा धेरै पात हुने बाँकाको जस्तो निलो फूल फुल्ने, हरियो घोगामा राता, पहेँला फल फल्ने र ठुलो कन्द हुने सानो एक बोट; एक प्रकारको जङ्गली कन्द; ओलक; सूरण।
२.
(विशेषण)
भिजेको; चिसो।