ओली
Romanized: olee, olii, oli
ओली (olee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ओली(१)
(नाम)
१..
अनेक प्रकार; वली
२..
बाहुन वा छेत्रीको एक थर।
३..
रोपाइँमा गाइने एक गीत।
ओली(२)
(विशेषण)
1.
तान्त्रिक विधिबाट बालीनाली जोगाउने।