ओलक

Romanized: olak, olaka

ओलक (olak) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

ओलक(१)

(नाम)
1.
दही।

ओलक(२)

(नाम [वलक])
१..
करको एक प्रकार।
२..
मोही वा रैतीहरूले तल्सिङलाई दिन ल्याउने कोसेली; वलक।

सम्बन्धित शब्दहरू