ओल्को
Romanized: olko
भाद्र सङ्क्रान्ति; भदौ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
भाद्र सङ्क्रान्ति; भदौ।
२.
भाद्र सङ्क्रान्तिका दिन तल्लो जातले माथिल्लो जातका मानिसलाई दिइने कोसेली (फलफूल; सागपात आदि)।
३.
भाद्र सङ्क्रान्तिका दिन मान्यजन र आफन्तका घरमा लगी दिइने फलफूल, सागपात आदिको कोसेली वा त्यस्तो कोसेली दिइने पर्व।