ओलन
Romanized: olan, olana
गाईभैंसी दुहुँदा दुहुनेले बाछापाडाका निम्ति थुनमै अड्कलेर छोडिएको दुध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ओलिनक]
१.
गाईभैंसी दुहुँदा दुहुनेले बाछापाडाका निम्ति थुनमै अड्कलेर छोडिएको दुध।
२.
दुध।