आलान

Romanized: aalaana, aalaan, aalana, alaana

हात्ती बाँध्ने बलियो काठको मोटो खम्बा; खमारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हात्ती बाँध्ने बलियो काठको मोटो खम्बा; खमारी।
२.
हात्ती बाँध्ने बलियो डोरी वा फलामे सिक्री।
३.
अल्झो; बन्धन।

सम्बन्धित शब्दहरू