रछान

Romanized: rachhaana, rachhaan, rachhana, rachhan

घरनजिकै फोहोरमैला फ्याँक्न बनाइएको मलखाल्डो; रछानघुरान; जुठेल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत राश+आन]

१.
घरनजिकै फोहोरमैला फ्याँक्न बनाइएको मलखाल्डो; रछानघुरान; जुठेल्नु।
२.
फोहोर जाने नाली; नाल।

सम्बन्धित शब्दहरू