रछाने
Romanized: rachhaane, rachhane, rachaane, rachane
रछान जस्तै फोहोरमैला भएको; अत्यन्त दुर्गन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [रछान+ए]
१.
रछान जस्तै फोहोरमैला भएको; अत्यन्त दुर्गन्धित।
२.
(नाम)
फोहोरमैलाबाट उछ्ने खटिरो; फोहोर खटिरो।