कपडु
Romanized: kapadu
लय या लालित्यका लागि लोकगीतमा कपडाका लागि प्रयुक्त शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लय या लालित्यका लागि लोकगीतमा कपडाका लागि प्रयुक्त शब्द।