कपडा

Romanized: kapadaa, kapad, kapada

कपास आदिका धागालाई तानबानमा राखेर बुनिएको वस्त्र वा पहिरन (कोट, धोती, दौरा आदि) र तन्ना, खोल, रुमाल, झन्डा र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत कप्पड८ संस्कृत कर्पट]

1
कपास आदिका धागालाई तानबानमा राखेर बुनिएको वस्त्र वा पहिरन (कोट, धोती, दौरा आदि) र तन्ना, खोल, रुमाल, झन्डा र पर्दा बनाउनका लागि प्रयोगमा आउने प्रायः नसिइएको चाहिँ वस्तु; वस्त्र; लुगा।

सम्बन्धित शब्दहरू