खपडा
Romanized: khapadaa, khapad, khapada
माटाको ढुङ्ग्रो बनाई बिचमा फ्याक पारी पोलेर बनाइएको घर छाउने साधन; खपरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
माटाको ढुङ्ग्रो बनाई बिचमा फ्याक पारी पोलेर बनाइएको घर छाउने साधन; खपरा।
२.
बाँसका आँख्लाको खपटो।