मट्या

Romanized: matyaa, maty, matya

रक्सी वा जाँड राख्ने माटोको भाँडो; माटाको सानो गाग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रा.]

1
रक्सी वा जाँड राख्ने माटोको भाँडो; माटाको सानो गाग्री।

सम्बन्धित शब्दहरू