मट्याङ्ग्रो
Romanized: matyaanggro, matyanggro, matyaangro, matyangro
आगोमा पोली साह्रो पारेको माटाको डल्लो; गुलेलीमा राखेर हान्ने गोली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [माटो+याङ्ग्रो]
1
आगोमा पोली साह्रो पारेको माटाको डल्लो; गुलेलीमा राखेर हान्ने गोली।