लट्याङ्ग्रो
Romanized: latyaanggro, latyanggro, latyaangro, latyangro
पड्कारोसँग बोल्न नसक्ने; अस्पष्ट बोली भएको; तत्याङतुतुङ गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लाटो+याङ्ग्रो]
१.
पड्कारोसँग बोल्न नसक्ने; अस्पष्ट बोली भएको; तत्याङतुतुङ गर्ने।
२.
लाटो खालको; लठ्याङ्ग्रो; लठेब्रो।