फट्याङ्ग्रो

Romanized: phatyaanggro, phatyanggro, fatyaanggro, phatyaangro

फटेड्ङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल फट्याक्+याङ्ग्रो]

१.
फटेड्ङ्ग्रो।
२.
कलमा सिलाइको धागो मिलाउने पुर्जा।

सम्बन्धित शब्दहरू