फट्याङ्रो

Romanized: phatyaangro, phatyangro, fatyaangro, phatyaanro

विशेष गरी झारपातमा बस्ने, उफ्रने उड्ने एकथरी किरो; फटेङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. फट्याक+याङ्रो]

1
विशेष गरी झारपातमा बस्ने, उफ्रने उड्ने एकथरी किरो; फटेङ्ग्रो।

सम्बन्धित शब्दहरू