मट्ठु
Romanized: matthu
केही थाहा नपाउने; बोधो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
केही थाहा नपाउने; बोधो।
२.
धार नभएको; मुठारिएको; भुत्ते; नलाग्ने (हतियार)।
३.
नुन, खोर्सानी तिक्खरो नभएको वा नलागेको; बोधो।
४.
लेख्न पढ्न नजान्ने; अनपढ।
५.
हतियार, बाँस, काठ आदि तिखो नभएको।