पिट्ठु

Romanized: pitthu

हरेक कामकुरामा कसैको पछि लाग्ने; अनुगामी; पिछलग्गु; पुच्छर; चम्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पृष्ठ+ऊ]

१.
हरेक कामकुरामा कसैको पछि लाग्ने; अनुगामी; पिछलग्गु; पुच्छर; चम्चा।
२.
(नाम) विचार नगरीकन हाहामा कसैको पछि लाग्ने व्यक्ति; पृष्ठपोषक व्यक्ति।

सम्बन्धित शब्दहरू