पिट्नु
Romanized: pitnu
मानिस, प्राणी वा केही कुरालाई हात, लौरो आदिले कुट्नु; चुट्नु; ठटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत पिट+नु]
१.
मानिस, प्राणी वा केही कुरालाई हात, लौरो आदिले कुट्नु; चुट्नु; ठटाउनु।
२.
जित्नु।
३.
भ्याली आदि बजाउनु।
४.
हल्ला मचाउनु।
५.
खुबसँग काम गर्नु; दन्काउनु।