झ्याली पिट्नु

Romanized: jhyaali pitnu, jhyaalee pitnu, jhyalee pitnu, jhyalii pitnu

गोप्य राख्नुपर्ने कुरा सबैलाई भन्दै हिँड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
गोप्य राख्नुपर्ने कुरा सबैलाई भन्दै हिँड्नु।
२.
झ्याम्टा बजाएर सर्वसाधारणलाई सूचना दिनु।
३.
व्यापक प्रचार गर्नु, हल्ला गर्नु।

सम्बन्धित शब्दहरू