छाती पिट्नु
Romanized: chhaati pitnu, chhati pitnu, chhaatee pitnu, chaati pitnu
आलापविलाप गरी रुनु; ज्यादै पिर गर्नु; आफूलाई धिक्कार मान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
आलापविलाप गरी रुनु; ज्यादै पिर गर्नु; आफूलाई धिक्कार मान्नु।