कट्ठा

Romanized: katthaa, katth, kattha

सोह्र सय बिस वर्ग हातको जमिनको नाप; एक बिघाको बिसौं भाग; बिस धुरको नाप बराबरको जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत काष्ठा?]

1
सोह्र सय बिस वर्ग हातको जमिनको नाप; एक बिघाको बिसौं भाग; बिस धुरको नाप बराबरको जग्गा।

सम्बन्धित शब्दहरू