गट्ठा
Romanized: gatthaa, gatth, gattha
गट्ठा (gatthaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
गट्ठा(१)
(नाम)
१..
जमघट; भेला वा जम्मा; गठ।
२..
बलियो गरी कसेको ठुलो भारी।
गट्ठा(२)
(नाम)
1.
तोप, बन्दुक आदि अस्त्रको गोली, बारुद आदि विस्फोटक वस्तु।