गट्टी

Romanized: gattee, gattii, gatti

गुच्चा खेलमा पहिलोपल्ट हानिने ठाउँमा राखिने ढुङ्गा वा अरू वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गुच्चा खेलमा पहिलोपल्ट हानिने ठाउँमा राखिने ढुङ्गा वा अरू वस्तु।
२.
गट्टाको खेलमा प्रयोग गरिने मसिना, बाटुला ढुङ्गा वा अरू कुनै साना र डल्ला वस्तु; गट्टा।
३.
कलमको पाइपनिर राखिने एक किसिमको ढिम्री।

सम्बन्धित शब्दहरू