अरघट्टी

Romanized: araghattee, araghattii, araghatti

घट्टझैँ निश्चल वा हलचल नगरीकन; ढसमस्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घट्टझैँ निश्चल वा हलचल नगरीकन; ढसमस्स।
२.
इनारबाट पानी झिक्ने घडाहरू झुन्ड्याइएको मालाकार यन्त्र; अरघट।

सम्बन्धित शब्दहरू