अरघट्ठी
Romanized: araghatthee, araghatthii, araghatthi
इनारबाट पानी झिक्ने घडाहरू झुन्ड्याइएको मालाकार यन्त्र; अरघट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
इनारबाट पानी झिक्ने घडाहरू झुन्ड्याइएको मालाकार यन्त्र; अरघट।
२.
(क्रियाविशेषण)
घट्ट झै निश्चल वा हलचल नगरीकन; ढसमस्स।