अरघट

Romanized: araghat, araghata

अरघट्ठी; इनारबाट पानी झिक्ने घडाहरू झुन्ड्याइएको मालाकार यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरघट्ठी; इनारबाट पानी झिक्ने घडाहरू झुन्ड्याइएको मालाकार यन्त्र।
२.
१ कूपयन्त्र।

सम्बन्धित शब्दहरू