मरघट
Romanized: maraghat, maraghata
मरेपछि लास जलाउने थलो; मसानघाट; श्मसान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मरण (मर)+घाट]
१.
मरेपछि लास जलाउने थलो; मसानघाट; श्मसान।
२.
मृत्युशय्या; ब्रह्मनाल।