मरक
Romanized: marak, maraka
केही चपाउँदाको वा मर्किँदाको ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
केही चपाउँदाको वा मर्किँदाको ध्वनि।
२.
दाना चपाउँदाको आवाज या चाल।