मरकमरक
Romanized: marakamarak, marakamaraka
चिउरा, मुरही आदि चपाउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) मरक]
१.
चिउरा, मुरही आदि चपाउँदाको किसिमले।
२.
दानादार पदार्थ सहज ढङ्गले चपाउने प्रक्रिया वा चपाउँदाको ध्वनि।