जरकमरक

Romanized: jarakamarak, jarakamaraka

काम गर्दा वा हिँडडुल गर्दा शरीर थकित हुने गरी; धेरै परिश्रम पर्ने गरी; हिँडडुल वा बसउठ गर्ने गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. जरक्+अ (द्वि.)]

१.
काम गर्दा वा हिँडडुल गर्दा शरीर थकित हुने गरी; धेरै परिश्रम पर्ने गरी; हिँडडुल वा बसउठ गर्ने गरेर।
२.
(नाम) त्यस्तो शारीरिक चेष्टा; जऱ्याकमऱ्याक; ओर्कीफर्की।

सम्बन्धित शब्दहरू