जर्‍याकमर्‍याक

Romanized: jaryaakamaryaaka, jaryaakamaryaak, jaryaakamaryaka, jaryakamaryaaka

शरीरका सबै अङ्ग चल्ने र बल पर्ने गरी ओर्कँदाफर्कँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) जर्‍याक]

1
शरीरका सबै अङ्ग चल्ने र बल पर्ने गरी ओर्कँदाफर्कँदाको किसिमले।

सम्बन्धित शब्दहरू