जर्‍याकजुरुक

Romanized: jaryaakajuruka, jaryaakajuruk, jaryakajuruk, jaryakajuruka

बसेका सबै कुनै प्रकारको झस्का, सङ्केत आदिले एकैसाथ उठ्ने गरी; जुरुकजुरुक गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) जर्‍याक]

1
बसेका सबै कुनै प्रकारको झस्का, सङ्केत आदिले एकैसाथ उठ्ने गरी; जुरुकजुरुक गरेर।

सम्बन्धित शब्दहरू