चुरुकचुरुक

Romanized: churukachuruka, churukachuruk, churukacuruka, curukachuruka

अलिअलि लिँदा, छर्दा वा चर्दाको किसिमले; चुबुरचुबुर; चुरुपचुरुप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

1
अलिअलि लिँदा, छर्दा वा चर्दाको किसिमले; चुबुरचुबुर; चुरुपचुरुप।

सम्बन्धित शब्दहरू