जऱ्याकजुरुक

Romanized: jayaakajuruka, jayaakajuruk, jayakajuruk, jayakajuruka

क्रि.वि. [अ. मू. जक्+अ (द्वि.)] बसिरहेका सबै झस्का, सङ्केत आदि कारणले एकैसाथ उठ्ने गरी; जुरुकजुरुक गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ. मू. जक्+अ (द्वि.)] बसिरहेका सबै झस्का, सङ्केत आदि कारणले एकैसाथ उठ्ने गरी; जुरुकजुरुक गरेर।

सम्बन्धित शब्दहरू