चर्याकचुरुक
Romanized: charyaakachuruka, charyaakachuruk, charyakachuruka, charyakachuruk
घाँस उखेल्दा, गाईले घाँस चर्दा वा सुकेका पातमा हिँड्दाको किसिमले; चर्यापचुरुप सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
1
घाँस उखेल्दा, गाईले घाँस चर्दा वा सुकेका पातमा हिँड्दाको किसिमले; चर्यापचुरुप