जऱ्याकमऱ्याक
Romanized: jayaakamayaaka, jayaakamayaak, jayaakamayaka, jayakamayaaka
ना. [अ. मू. जक् + अ (द्वि.)] शरीरका सबै अङ्ग चल्ने र बल पर्ने गरी ओर्कनेफर्कने काम; अङ्गहरू चाँडोचाँडो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अ. मू. जक् + अ (द्वि.)] शरीरका सबै अङ्ग चल्ने र बल पर्ने गरी ओर्कनेफर्कने काम; अङ्गहरू चाँडोचाँडो सञ्चालन गर्ने काम।