मऱ्याकमऱ्याक्क

Romanized: mayaakamayaakka, mayaakamayaakk, mayaakamayakka, mayakamayaakka

झुरो चिज जोडसँग चपाउँदा शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
झुरो चिज जोडसँग चपाउँदा शब्द आउने गरी।
२.
एक्कासि भाँचिने वा भाँच्दा आवाज निस्कने चालले।
३.
सहसा मर्कने वा मर्काउने चालले।

सम्बन्धित शब्दहरू